२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

सत्तारुढ दलको बैठक बालुवाटारमा सुरु

Untitled
Untitled
Untitled

काठमाडौँ । सत्तारुढ दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । आजै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सय दिनमा गरेको कामको विवरण सार्वजनिक गर्ने तयारी गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सय दिनको उपलब्धि सार्वजनिक गर्नुअघि सत्ता गठबन्धन दलसँग छलफल गर्न लागिएको बुझिएको छ । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, सरकारको काम कारबाहीबारे पनि छलफल हुनेछ ।

Untitled
Untitled
Untitled