२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

नेपालभर भव्य रूपमा सम्पन्न भयो अष्ट्रेलयन एजुकेशन फेयर २०२६

Untitled
Untitled
Untitled

काठमाण्डू,  ग्लोबल एजुकेशन सभसेस प्राल (ग्लोबल रीच) द्वारा आयोजित अष्ट्रेलयन एजुकेशन फेयर २०२६ देशभरका प्रमुख शहरहरूमा भव्यताका साथ सम्पन्न भएको छ।

गत माघ ९ गते काठमाडौंको होटल र्‍ याडिसनबाट शुरु भएको यो सफल यात्रा पोखरा, चतवन र बुटवलका विद्यार्थीहरूलाई जोड्दै आज ललितपुरको कुमारीपाटी शाखामा आएर सफलतापूवक समापन भएको हो ।

पाँचवटै स्थानमा विद्यार्थी र अभिभावकहरूको अभूतपूव र उत्साहजनक उपिस्थतले यस मेलालाई नेपालकै ठूला र प्रभावकारी शैक्षक कायक्रमहरूमध्ये एकको रूपमा स्थापित गरिदिएको छ।

यस मेलाले नेपाली वद्याथहरूलाई अष्ट्रेलयाका ३० भन्दा बढी प्रतिष्ठत विश्वविद्यालय र शैक्षक संस्थाहरूका प्रतनधहरूसँग प्रत्यक्ष साक्षात्कार गन एक महत्त्वपूण अवसर प्रदान गर्यो। सहभागीहरूले आफ्नो रुची र करियरको लक्ष्य अनुसार ३ हजारभन्दा बढी वभन्न कोषहरूको बारेमा वस्तृत जानकारी प्राप्त गरे।

मेला केवल सूचना लने माध्यम मात्र नभई, विद्याथहरूका लागि भिसा प्रकृया, अष्ट्रेलियाको पछल्लो शिक्षा नीति र भवष्यमा पाइने रोजगारीका अवसरहरूका बारेमा वज्ञहरूबाट प्रत्यक्ष परामर्श लने एक साझा थलो समेत बन्यो, जसले उनीहरूको वदेश पलायनको अन्योलतालाई चन मद्दत पुर्याएको छ।

मेलाको अक विशेष पक्ष भनेको जेहेन्दार विद्याथहरूका लाग १० देख १०० प्रतशतसम्मको छात्रवृत्ति प्राप्त गन सुनौलो अवसर र त्यसको सही मार्गदर्शन थियो।

विगत ३५ वर्षदेखि निरन्तर गुणस्तरीय परामर्श सेवा प्रदान गर्दै आएको ग्लोबल रीचले यस मेला माफत देशभरका वद्याथहरूको घरदैलोमै पुगेर अन्तराष्ट्रिय शिक्षाको ढोका खोल्न सफल भएको छ।

मेला औपचारक रूपमा समापन भए तापनि, सहभागी विद्दार्थीका लागि आगामी भर्ना प्रकृया र भिषा आवेदनमा थप सहयोग पुर्याउन ग्लोबल रीचका सबै शाखाहरू नरन्तर क्रयाशील रहनेछन ।

Untitled
Untitled
Untitled