२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

राष्ट्रपतिसँग अमेरिकी राजदूत थम्सनको बिदाइ भेट

Untitled
Untitled
Untitled

काठमाण्डू, राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डीन आर। थम्सनले आज राष्ट्रपति भवनमा बिदाइ भेट गरेका छन् ।

त्यस अवसरमा उनीहरूबीच नेपाल–अमेरिका सम्बन्धका साथै आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

Untitled
Untitled
Untitled