२०८३ असार ६ शनिवार | Saturday, Jun 20 2026

सुप्रिम सहकारी ठगी प्रकरणमा रवि लगायतका प्रतिवादीको सम्पत्ति रोक्का राख्न रुपन्देही अदालतको आदेश

Untitled
Untitled
Untitled

बुटवल, जिल्ला अदालत रुपन्देहीले सुप्रिम सहकारी ठगी प्रकरणमा रवि लामिछाने लगायतका प्रतिवादीको सम्पत्ति रोक्का राख्न आदेश दिएको छ ।

न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासले आइतबार थुनछेक बहसपछि रवि लामिछानेसँग एक करोड रुपैंया धरौटी माग्ने आदेशमा सम्पत्ति रोक्का गर्नू भन्ने आदेश समेत दिएको हो ।

‘अभियोग पत्रमा उल्लेखित प्रतिवादीहरूको नाममा रहेको सम्पत्ति मुलुकी फौजदारी कार्यविधि नियमावली, २०७५ को नियम ९२ बमोजिम कुनै व्यहोराले हक हस्तान्तरण गर्न नपाउने गरी यथास्थितीमा रोक्का राखी सो को जवाफ पठाउनू भनी सम्बन्धित मालपोत कार्यालयहरुलाई लेखी पठाउनू,आदेशमा भनिएको छ।’

Untitled
Untitled
Untitled