२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

रास्वपाको समर्थनमा श्रम संस्कृतिबाट उपसभामुखमा रुवी ठाकुरको उम्मेदवारी

Untitled
Untitled
Untitled

काठमाण्डू, प्रतिनिधिसभाको उपसभामुख पदमा सत्तारुढ दल रास्वपाले श्रम संस्कृति पार्टीलाई समर्थन गरेको छ ।

श्रम संस्कृतिबाट रुविकुमारीले उपसभामुखको मनोनयन मनोनयन दिँदै छिन् । रुवि श्रम संस्कृतिबाट समानुपातिक सांसद हुन् ।

उनको समर्थकमा रास्वपाका सांसद अशोक चौधरी बसेका छन् । रुविलाई समर्थन गर्ने पार्टीले निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।

Untitled
Untitled
Untitled