२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

प्रधानमन्त्री शाहले आज विदेशी राजदूतहरूसँग सामूहिक भेट गर्दै

Untitled
Untitled
Untitled

काठमाण्डू, प्रधानमन्त्री बालेन्द्र शाहले आज विदेशी राजदूतहरूसँग सामूहिक भेट गर्ने भएका छन् ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाहले परराष्ट्रमन्त्री शिशिर खनालसहितको यो सामूहिक संवादले कूटनीतिक मर्यादाको नयाँ मापदण्ड तय गर्ने विश्वास लिइएको बताए ।

Untitled
Untitled
Untitled