२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

इराकको अमेरिकी दूतावासमा फेरि हमला

Untitled
Untitled
Untitled

एजेन्सी, इराकको राजधानी बगदादमा रहेको अमेरिकी दूतावासमा फेरि आक्रमण भएको छ।

समाचार एजेन्सीहरू एएफपी र रोयटर्सले आक्रमणको रिपोर्ट स्थानीय समयअनुसार बुधबार बिहान अमेरिकी दूतावासमा हमला गरिएको हो।

रिपोर्टमा दूतावासनजिकै विस्फोटको आवाज सुनिएको उल्लेख छ।

अमेरिकी दूतावास अत्यधिक सुरक्षित ुग्रिन जोनुमा छ, जहाँ धेरै कूटनीतिक नियोग र अन्तर्राष्ट्रिय संस्थाहरूको कार्यालयहरू छन्।

अमेरिका, इजरायल र इरान बीचको युद्ध सुरु भएदेखि, अमेरिकी अड्डाहरूमा धेरै आक्रमणहरू भएका छन्।

Untitled
Untitled
Untitled