२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

पाँचथरको फलैँचा आसपास केन्द्रविन्दू भएर ४.६ रेक्टर स्केलको भूकम्प

Untitled
Untitled
Untitled

काठमाण्डू, ताप्लेजुङ जिल्लाको फलैँचा आसपास केन्द्रविन्दू भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरकाअनुसार आज बिहान ६ः१३ मिनेट जाँदा चार दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको हो ।

यसअघि गत मङ्सिर २८ गते मनाङ जिल्लाको ठोचे आसपास केन्द्रविन्दू भएर चार दशमलव ७ रेक्टरस्केलको भूकम्प गएको थियो ।

नेपाल हिमालय क्षेत्र भएकाले विभिन्न समयमा सानाठूला भूकम्प जाने गरेको छ ।

Untitled
Untitled
Untitled