२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

एमाले महासचिव पोखरेल र महेश बस्नेतलाई रोक्न खोजेपछि सिमरा विमानस्थलमा तनाव

Untitled
Untitled
Untitled

वारा, नेकपा एमालेका महासचिव शंकर पोखरेल र नेता महेश बस्नेतको विरोध गर्न सिमरा विमानस्थलमा भेला भएका जेनजी र प्रहरीबीच विवाद भएको छ ।

मधेश प्रदेश स्तरीय युवा जागरण अभियान कार्यक्रममा सहभागी हुन महासचिव पोखरेल र बस्नेत बारा जान लागेका बेला जेनजीका नाममा विरोध गरेपछि विमानस्थलमै विवाद भएको हो ।

जेनजीका समूहले पोखरेल र बस्नेतलाई आउन नदिने भन्दै विमानस्थल घेर्न खोजेपछि प्रहरीसँग झडप भएको हो ।

सायद एक वा बढी मानिसहरू, मन्दिर, भिड, मार्ग  र 'ドラゴンボールZ' भन्ने पाठ को फोटो हुनसक्छ

अहिले विमानस्थलको सुरक्षामा ठूलो संख्यामा प्रहरी खटाइएको छ ।

सिमरामा विरोध भएपछि पोखरेल र बस्नेत भने काठमाडौंबाट उड्न नै पाएनन् ।

सायद पाठ को फोटो हुनसक्छ

Untitled
Untitled
Untitled