२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

देउवाले बोलाए पदाधिकारी र पूर्वपदाधिकारी बैठक

Untitled
Untitled
Untitled

काठमाण्डू, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारी बैठक बोलाएका छन् ।

निजी निवास बूढानीलकण्ठमा शुक्रबार बिहान ९ बजे बस्ने गरी देउवाले बैठक बोलाएका हुन् ।

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले समसामयिक विषयमा छलफल गर्ने उद्देश्यले बैठक बोलाईएको जानकरी दिए ।

Untitled
Untitled
Untitled