२०८३ असार ४ बिहीवार | Thursday, Jun 18 2026

एमाले अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारीबिच भेटवार्ता

Untitled
Untitled
Untitled

काठमाण्डू, प्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबिच भेटवार्ता शुरु भएको छ ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमका अनुसार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा भर्खरै अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारीबिच भेटवार्ता शुरु भएको हो ।

उनले भने , “भेटवार्ता भर्खरै शुरु भएको छ । यो उहाँहरुबिचको नियमित भेट हो ।”

पूर्वराष्ट्रपति भण्डारीले एमालेको पार्टी राजनीतिमा सक्रिय हुने घोषणा गरेसँगै पार्टीका उच्चस्तरीय नेतासँगको भेट तीव्र बनाउँदै आएकी छन् ।

Untitled
Untitled
Untitled