२०८३ असार ५ शुक्रवार | Friday, Jun 19 2026

प्रधानमन्त्री ओली र सभापति देउवाबीच भेटबार्ता

Untitled
Untitled
Untitled

काठमाण्डु, प्रधानमन्त्री केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बिचमा भेटबार्ता भएको छ ।

गठबन्धन सरकारका बारेमा मुख्यतयाः कांग्रेसबाटै प्रश्न उठिरहेको बेला ओली र देउवा बिचमा भेटबार्ता भएको हो ।

उक्त भेटबार्ता मंगलबार बिहान प्रधानमन्त्री निवास वालुवाटारमा भएको बताइएको छ ।

सो भेट बार्तापछि दुइ दलीय संयन्त्रलाइ सक्रिय बनाउने सहमति भएको जनाइएको छ।

Untitled
Untitled
Untitled