२०८२ वैशाख २९ सोमवार | Monday, May 12 2025

ओडीआईमा नेपालको सुधार, एक स्थानमाथि उक्लियो

Untitled
Untitled
Untitled
काठमाडौं, नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई)को वरियतामा सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले बुधबार सार्वजनिक गरेको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको नयाँ वरीयतामा नेपालले सुधार गर्दै एक स्थानमाथि उक्लिएको हो । यसअघि १६औँ स्थानमा रहेको नेपाल नयाँ वरीयताअनुसार १५औँ नम्बरमा उक्लिएको छ । ओमानलाई पछि मात्रै नेपाल एक स्थान माथि उक्लिएको हो । वरीयताको पहिलो नम्बरमा भारत, दोस्रोमा न्यूजील्याण्ड, तेस्रोमा इंग्ल्याण्ड, चौथोमा पाकिस्तान, छैटौँमा साउथ अफ्रिका, सातौँमा बंगलादेश, आठौंमा बंगलादेश, नवौँमा वेष्ट इण्डिज, १०औँमा अफ्गानिस्तान, ११औँमा आयरल्याण्ड, १२औँ स्कटल्याण्ड, १३औँमा जिम्बाबे, १४औँमा नेदरल्याण्ड, १५औँमा नेपाल, १६औँमा ओमान, १७औँमा नामिबिया, १८औँमा अमेरिका, १९औँमा यूएई र २० मा पपुवा न्युगिनी रहेका छन् ।
Untitled
Untitled
Untitled