२०८२ वैशाख १३ शनिवार | Saturday, Apr 26 2025

एड्रियनको निर्णायक गोलमा युभेन्ट्स विजयी

Untitled
Untitled
Untitled

एजेन्सी, इटालियन सिरी ‘ए’ फुटबलमा युभेन्ट्सले साँघुरो जीत हात पारेको छ । आइतबार राति भएको खेलमा युभेन्ट्सले फियोरेन्टिनाविरुद्ध १–० को जीत हात पारेको हो ।

युभेन्ट्सको जितमा एड्रियन राबिओटले निर्णायक गोल गरे । उनले ३४ औं मिनेटमा गोल गरेका हुन् ।

यो जीतसँगै नवौं स्थानमा रहेको युभेन्ट्सले २२ खेलमा २९ अंक जोडेको छ । पराजित फियोरेन्टिना २४ अंकका साथ १४ औं स्थानमा रहेको छ ।

Untitled
Untitled
Untitled