२०८१ साउन १ मंगलवार | Tuesday, Jul 16 2024

के छ सन्दिपलाइ धराैटीमा छाड्न दिएकाे आदेशमा

Nabil Bank

क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको छ । नाबालिग बलात्कारको आरोप लागेका लामिछानेलाई बिहीबार २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको हो ।