२०८२ वैशाख २९ सोमवार | Monday, May 12 2025

के छ सन्दिपलाइ धराैटीमा छाड्न दिएकाे आदेशमा

Untitled
Untitled
Untitled

क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको छ । नाबालिग बलात्कारको आरोप लागेका लामिछानेलाई बिहीबार २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको हो ।

Untitled
Untitled
Untitled