२०८१ माघ १२ शनिवार | Saturday, Jan 25 2025

अशोकराज सिग्देल प्रधान सेनापति नियुक्त

Untitled
Untitled
Untitled

काठमाण्डू, नेपाली सेनाको प्रधान सेनापतिमा अशोकराज सिग्देल नियुक्त भएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २४ गतेदेखि लागू हुने गरी सिग्देललाई प्रधान सेनापति नियुक्त गरेका हुन् ।

प्रधानसेनापति प्रभुराम शर्माले भदौ २४ गते अवकाश पाउँदै छन् ।

Untitled
Untitled
Untitled