२०८१ असोज २६ शनिवार | Saturday, Oct 12 2024

प्रधानमन्त्री ओली र अमेरिकी उप–विदेशमन्त्री वर्मावीच भेट

Untitled
Untitled
Untitled

काठमाडौँ, प्रधानमन्त्री केपी ओली र संयुक्त राज्य अमेरिकाका व्यवस्थापन तथा श्रोतसम्बन्धी उप–विदेशमन्त्री रिचार्ड आर।वर्माबिच शिष्टाचार भेटवार्ता भएको छ ।

शुक्रबार अपराह्न प्रधानमन्त्री ओली र अमेरिकी उप–विदेशमन्त्री रिचार्डबिच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

उप–विदेशमन्त्री रिचार्ड आजै नेपाल भ्रमणमा आएका हुुन् ।

नेपाल भ्रमणको क्रममा उनले नेपाल सरकारका नेतृत्वकर्ता, युएसएआइडी नेपालका कार्यक्रम कार्यान्वयन साझेदार, चिया विज्ञ र नेपाली व्यवसायीहरूसँग भेट गर्ने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।

Untitled
Untitled
Untitled