२०८१ असोज १९ शनिवार | Saturday, Oct 05 2024

सार्वजनिक नीति तथा प्रत्यायोजन समितिको बैठक बस्दै

Untitled
Untitled
Untitled

काठमाण्डू, संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्दैछ ।

बिहान साढे ११ बजे बोलाइएको बैठक सिहंदरबारस्थित समिति सभापतिको कार्यकक्षमा बस्नेछ ।

बैठकमा जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको स्थलगत अवलोकन भ्रमणको विषयमा छलफल हुने कार्यसूची रहेको छ ।

Untitled
Untitled
Untitled