काठमाण्डू, प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ मन्त्रिपरिषद गठन गरेका छन् ।
नवनियुक्त उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णु पौडेलले उपप्रधानमन्त्री पदको पद तथा गोपनीयताको शपथ ग्रहण गेका हुन् ।
सिंहले सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन भने पौडेल अर्थमन्त्री बनेका छन् । वरीयतामा सिंह अगाडि रहेका छन् ।