२०८० फागुन १० बिहीवार | Thursday, Feb 22 2024

नेपाललाई भेट्न कोटेश्वर पुगे एमाले अध्यक्ष ओली

काठमाडौ, नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग भेट गरेका छन्।

बुधवार दुई अध्यक्षबीच भेटघाट भएको हो। भाइ सरोजकुमार उपाध्यायको मृत्युपछि अध्यक्ष नेपाल किरियापुत्री भवनमा थिए।

परिवारजनलाई समवेदना दिन ओली त्यहीँ पुगेका हुन्।