२०८१ फागुन ३ शनिवार | Saturday, Feb 15 2025

नेपाललाई भेट्न कोटेश्वर पुगे एमाले अध्यक्ष ओली

Untitled
Untitled
Untitled

काठमाडौ, नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग भेट गरेका छन्।

बुधवार दुई अध्यक्षबीच भेटघाट भएको हो। भाइ सरोजकुमार उपाध्यायको मृत्युपछि अध्यक्ष नेपाल किरियापुत्री भवनमा थिए।

परिवारजनलाई समवेदना दिन ओली त्यहीँ पुगेका हुन्।

Untitled
Untitled
Untitled