२०८० फागुन १० बिहीवार | Thursday, Feb 22 2024

जापानी स्टक मार्केटमा तोसिबाको शेयर उच्च

तोसिबा एक जापानिज इलेक्ट्रोनिक्स कम्पनि हो । टोकियोको स्टक मार्केटमा यसको ७४ वर्ष लामो इतिहास छ ।
यसरी विश्व सर्वोत्कृष्ट कम्पनीको अहोदा क्रमश तल झर्नु के कारणले हो रहस्यमय कुरो छ ।

सन् २०१५ मा तोसिवाको लेखा शाखाको कारोबारीमा अनुपयुक्त हिसाब लेखाजोखा भएको उदाहरण लाई लिन सकिन्छ । सात वर्ष सम्म तोसिवाको व्यापार एक खरब ५९ करोड मिलियन डलर रहेको थियो ।

सन् २०२० मा पनि तोसिबाको लेखा शाखामा गलत हिसाब किताब भएको बताइएको हो । त्यो सबै शेयर पूँजी र यस कम्पनी चालुमा ल्याउन गरिएको प्रष्ट्याइएको छ । सन् २०२१ मा तोसिबालाई विदेशी पूँजी भित्राउने सर्वोत्कृष्ट जापानी कम्पनिको रुपमा लिइयो । जापानी स्टक मार्केटमा तोसिबाको शेयर उच्च रहेको बताइएको छ ।

विभिन्न मेडिकल सम्वन्धी औजार, मोबाइल फोन र कानूनी उपकरणमा रहेको तोसिबाको मेमोरी चिप समेत रहेको छ ।

भविष्यमा प्रविधि र नयाँ कार्यक्रममा तोसिवा कम्पनी लागी पर्ने बताइन्छ । यस कम्पनिको शेयर साना मझौला उद्योगले समेत बाढ्ने गरेको बताइएको छ । तोसिबा नामक व्याट्रि भरपर्दो रहेको छ । यसको लगानी कर्ता एक जापानिज कम्पनि जिकले लिएको बताइएको छ । सो निर्माण कम्पनिले ल्यापटप र क्यामेरा बनाउँछ ।

सन् २०१४ मा तोसिवाको ल्यापटप सर्वोत्कृष्ट रहयो । हाल लाखौं कर्मचारी तोसिबा कम्पनिमा कार्यरत रहेको बताइएको छ ।