२०८१ माघ १२ शनिवार | Saturday, Jan 25 2025

इजरायली कारबाहीमा हमास प्रमुख सिनवार मारिए

Untitled
Untitled
Untitled

काठमाडौं। इजरायली कारबाहीमा हमास प्रमुख सिनवार मारिएका छन् । ‘इजरायली अधिकारीहरूले मेरो राष्ट्रिय सुरक्षा टोलीलाई हमास नेता याह्या सिनवार गाजामा मारिएको विविसीले जनाएको छ ।

‘डीएनए परीक्षणले पनि हमास नेताको मृत्यु भएको पुष्टि गरेको बिबिसीले उल्लेख गरेको छ ।

Untitled
Untitled
Untitled