२०८१ साउन ४ शुक्रवार | Friday, Jul 19 2024

वैशाख १० गते चितवन – २ मा उपनिर्वाचन गर्ने निर्णय

Nabil Bank

काठमाडौं, रवि लामिछाने निर्वाचित भएर पद खारेज भएको चितवन क्षेत्र नम्बर २ मा आगामी वैशाख १० मा उपनिर्वाचन गरिने भएको छ।

निर्वाचन आयोगको आइतबार बसेको बैठकले वैशाख १० गते आइतबार गर्ने गरी उपनिर्वाचनको मिति घोषणा गरेको हो ।