२०८२ वैशाख १० बुधवार | Wednesday, Apr 23 2025

पार्टी कार्यालय च्यासलमा शुरु भयो नेकपा एमालेको सचिवालय बैठक

Untitled
Untitled
Untitled

काठमाडौं, नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ। पार्टी कार्यालय च्यासलमा बैठक सुरु भएको हो।

बैठकमा राष्ट्रपति निर्वाचन, गठबन्धनमा पछिल्लो समय आएका खटपट, सुदूरपश्चिम प्रदेश सरकार, रिक्त रहेको ५ मन्त्रालयलगायतको विषयमा छलफल हुने जनाइएको छ।

Untitled
Untitled
Untitled