२०८२ वैशाख २९ सोमवार | Monday, May 12 2025

प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै एकीकृत समाजवादी

Untitled
Untitled
Untitled

काठमाडौ, नेकपा एकीकृत समाजवादीले आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाउँदैछ ।

एकीकृत समाजवादीको प्रचार विभागका अनुसार पार्टीले आज बिहान ९ बजे प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन लागेको हो ।

नेकपा एसले देशको आर्थिक संकट र समाधानका विषयमा ध्यानाकर्षण गराउन प्रधानमन्त्रीलाई ज्ञापन बुझाउन लागिएको बताइएको छ ।

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिए पनि एकीकृत समाजवादी सरकारमा भने सहभागी भएको छैन ।

Untitled
Untitled
Untitled