२०८२ वैशाख १० बुधवार | Wednesday, Apr 23 2025

फैसलाको बिरोधमा सर्वोच्च अगाडि प्रदर्शन गर्ने पक्राउ

Untitled
Untitled
Untitled

काठमाडौं, सर्वोच्च परिसरबाट केही प्रदर्शनकारी पक्राउ परेका छन् ।

रवि लामिछानेकोविरुद्धमा फैसला आएपछि प्रदर्शनमा उत्रिएका पुकार बम, तारा बराल, शोम शर्मा लगायत केहीलाई पक्राउ गरिएको हो ।

उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल , नेकपा एमालेका अध्यक्ष केपी ओलीविरुद्ध नाराबाजी गरेका थिए ।

आजै सर्वोच्चको संवैधानिक इजलासले रविको नागरिकता मुद्दामा रविलाई दोषि ठहर गरेको थियो ।

Untitled
Untitled
Untitled