२०८१ असोज २६ शनिवार | Saturday, Oct 12 2024

एमवीवीएस अध्यापनका लागि कलेजहरूको सिट निर्धारण

Untitled
Untitled
Untitled

काठमाण्डू, चिकित्सा शिक्षा आयोगले एमएस वीवीअध्यापनका लागि कलेजहरूको सिट निर्धारण गरेको छ ।

शुक्रबार गरिएको सिट निर्धारणमा झापाको बी एण्ड सी मेडिकल कलेजले एमबीबीएस अध्यापनका लागि ५० सिट पाएको छ ।

यस्तै राप्ती र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि पनि ५०–५० सिट छुट्याइएको छ ।

Untitled
Untitled
Untitled