मानिसलाई ७० देखि ९० अंश पौष्टिक आहारको प्रति घण्टामा आहारको आवश्यकता पर्ने बताइन्छ । मानिसको आफ्नो लिङ्ग, उमेर, उचाई र तौल अनुसार आहारको आवश्यक पर्ने खोजकर्ताहरु बताउँछन् ।
काम अनुसार कतिको पौष्टिक आहारको मूल्याङ्कन कसरी गर्ने
मानिस दैनिक हिँडिरहेको हुन्छ । कुनै अवस्थामा वलजफती काम गर्दै पनि हुन्छ । यसरी बसीराखेको अवस्था भन्दा हिँड डुल गरेको वा काम गरेको शरिरलाई बढि मात्रामा पौष्टिक आहारको आवश्यकता हरेको विश्लेषण गरिन्छ ।
मानिसको चयापचायको आधार उसको मांसपेशी, तौल, उचाई र उमेरबाट उसले प्राप्त गर्ने भोजनको माध्यमबाट हुने वैज्ञानिक तर्क यहाँ राख्न सकिन्छ ।
त्यसो त बढि काम गर्ने मानिसको मांसपेशि पनि घट्ने भएको कारण बढि नै पौष्टिकता उसले खोजेको हुन्छ ।
उभिएर काम गर्दाको फाइदा
– मधुमेह रोग कम लाग्छ
– अर्वुद्व रोगीलाई फाइदा मन्द
– मूटुमा देखिने समस्या कम हुनु
मानिसको ढाडको समस्या पनि कम हुन्छ । मानिसको मांशपेसी पनि उभिएर काम गर्दा दरीलो बन्दछ ।
धेरै उभिएर काम गर्नु
धेरै उभिनु स्वास्थ्यको लागि हानीकारक देखिएको छ । सन् २०१७ मा २० वयस्क माथि कम्प्युटरको कामको लागि परिक्षण गरियो । उनीहरु दिनको २ घण्टा ल्यावमा काम गर्थे ।
उनीहरुको मष्तिस्क, गोडा मुनिको मांसपेशी र शरीरले औधी थकान पाउँथ्यो ।
त्यसपछि उनीहरु उठेर काम गर्न थाले जसकारण सहज मान्न थालियो ।
समय तालिकामा उभिएर काम गर्ने, समय कसरी थप्ने
१०÷१५ मिनेट उभिएर काम गर्नु होस् । त्यसपछि ३० मिनेट जती बसेर काम गर्ने प्रबन्ध मिलाउनु होस । त्यसपछि बस्ने, उठ्ने गरेर काम गर्नुहोस ।
कार्यालयको व्यस्तता
काम गर्ने भन्दा भिन्न ठाउँमा काम गर्नुहोस । मोबाइल फोन गर्दा उठेर बस्ने गरी काम गर्नु होस । बस्दा विच विचमा उठ्नुहोस । कार्यालयमा कति पटक उठ्ने घडी मिलाउनुहोस ।
घरायसी काममा
ढोकाबाट घर बाहिरको दैलो सम्म १० मिनेट हिड्ने प्रयास गर्नुहोस । फोन गर्दा, मोबाइल म्यासेज गर्दा, इन्टरनेट चलाउँदा, खाली समयमा तथा उत्कृष्ट टेलिभिजन कार्याक्रमहरु हेर्दा उठ्ने प्रयास गर्नुहोस् ।
सामानहरु जसले उठ्न मद्वत गर्दछ
आफ्नो कार्यालयको मेनेजरलाई बाधा भएको कुरा सुनाउनुहोस । तपाईलाई डेक्समा बस्न गाह्रो भएको हुन सक्छ । जुत्ता, कुसनले तपाईलाइ थकित बनाउँदैनन् ।
अन्त्यमा
विद्यालयमा वस, ट्रेनमा चढ्नु पर्ने हुनसक्छ । कसरी आफूलाई उभिन सहज हुन्छ र शरीर शान्त हुन्छ त्यसरी अगाडी बढ्नु होला ।