२०८१ माघ १२ शनिवार | Saturday, Jan 25 2025

नेकपा (एमाले) सचिवालय बैठक बस्दै

Untitled
Untitled
Untitled

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । आज साँझ ५ बजे एमाले केन्द्रीय कार्यालय च्यासलमा पार्टीको सचिवालयको बैठक बस्न लागेको हो।

पार्टी कार्यलय निर्माणका लागि भाटभटेनीका संचालक मीन बहादुर गुरुङबाट जग्गा र निर्माण सहयोग लिएपछि चौतर्फी आलोचना भएपछि सचिवालयको बैठक पहिलो पटक बस्न लागेको हो।

एमालेले पार्टी भित्र र बाहिर आलोचना भएपछि त्यसको खण्डन गर्दै सहयोग लिएको सहि भएको दाबी गरिएको थियो।

Untitled
Untitled
Untitled