२०८१ माघ १२ शनिवार | Saturday, Jan 25 2025

पेट्रोल र डिजेलको मूल्य बढ्यो, प्रतिलिटर कति पुग्यो ?

Untitled
Untitled
Untitled

काठमाडाैं । सरकारले पेट्राेलियम पदार्थकाे मूल्य बढाएकाे छ । मंगलबार राती देखि लागुहुने गरी पेट्रोल र डिजेलको मूल्य बढाइएकाे हाे ।

इण्डियन आयल कर्पोरेशनबाट मंगलबार पेट्रोल र डिजेलको मूल्य बढेर आए अनुसार नेपाल आयल निगम संचालक समितिको मंगलबार बसेको बैठकले पेट्रोलमा  प्रतिलिटर १ र डिजेलमा प्रतिलिटर ४ रुपैया मुल्य बढाएको छ ।

हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत छ ।

Untitled
Untitled
Untitled