२०८१ जेठ १० बिहीवार | Thursday, May 23 2024

सत्ता गठबन्धन भत्किएपछि एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं, सत्ता साझेदार दल नेकपा (एमाले) को सचिवालय बैठक बस्दैछ । बैठक शनिवार बिहान ९ बजे बस्ने सचिवालय सदस्यहरूले बताएका छन् ।

बैठकका एजेन्डाहरूमा राष्ट्रपति निर्वाचन, सरकारबाट बहिर्गमनलगायत रहेकका छन् । फागुन १२ गते नयाँ गठबन्धन बनेपछि कतिपय एमाले नेताहरूले सरकारबाट बाहिरिनुपर्ने मत राखेका छन् ।