२०८१ जेठ १० बिहीवार | Thursday, May 23 2024

सुनको भाउ १२ सयले बढ्दा एक लाख सात हजार आठ सयमा कारोबार

काठमाडौं, नेपाली बजारमा सुनको भाउ आज १२ सय रुपैयाँले बढेको छ।

हिजो प्रतितोला एक लाख सात हजार आठ सय रुपैयाँमा कारोबार भएको सुन आज एक लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

साथै तेजाबी सुन प्रतितोला एक लाख ८५ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

यता, बिहीबार चाँदीको भाउ भने बढेको छ। बुधबार ११ सय ४४ रुपैयाँमा कारोबार भएको चाँदि आज १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।