२०८२ वैशाख १० बुधवार | Wednesday, Apr 23 2025

सुनको मूल्य २ सय रुपैयाँले घट्यो

Untitled
Untitled
Untitled

काठमाडौ, सुनको मूल्य आज २ सय रुपैयाँ प्रतितोला सस्तो भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १ लाख ३ हजार ८ सय र तेजाबी सुन १ लाख ३ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ।

त्यस्तै चाँदीको मूल्य भने आज स्थिर छ।

Untitled
Untitled
Untitled